क्यान्सर पीडित बालकको उपचारमा सहयोग

काठमाडौँ – नयाँबानेश्वरस्थित काव्य विद्यालयका छात्र ÷छात्राले संविधानका विशेषताका बारेमा जानकारी लिनाका साथै रक्त क्यान्सरबाट पीडित आठ वर्षीय बालक हिमाल पाण्डेको उपचारमा केही रकम जुटाएका छन् । कान्ति बाल अस्पतालमा उपचार गराइरहेका खोटाङ रावाँबेशी गाउँपालिका–४ ठुम्रे धारापानीका पाण्डे हाल रक्त क्यान्सरको दोस्रो चरण (एएलएल)को उपचार भइरहेको सम्बद्ध चिकित्सकले जनाएका छन् । छात्रछात्राका जन्मदिनका अवसरमा सङ्कलित … Continue reading क्यान्सर पीडित बालकको उपचारमा सहयोग